Logo

काठमाडौं उपत्यकालगायत देशभर भारी वर्षा, नदीहरु खतरनाक बन्दै



काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकालगायत देशका अधिकांश भु-भागमा भारी वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित छ ।

विहानदेखि परेको वर्षाले नदी र खोलानालाको बहाव बढेको छ । उपत्यकालगायत देशभरका नदी र खोलाहरुको बहाव बढेको छ ।

सम्भावित क्षतिलाई दृष्टिगत गरी नदीको छेउछाउ र पहिरोको जोखिम भएका स्थाना बासिन्दालाई शतर्क रहन भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्