Logo

समाचार पढ्दापढ्दै दाँत खुस्किएको भिडियो भाइरल (भिडियोसहित)



एजेन्सी, साउन १० । घटना केहि दिन पहिलेको हो । एक टीभी च्यालनमा समाचार वाचिकाले समाचार पढ्दैगर्दा दात खुस्कीएको भिडियो भाइरस बनेको छ।

युक्रेनको टीभी च्यानल टीएसएनकी पत्रकार मारिचा पदाल्कोले कोरोनाभाइरसको लाइभ रिपोर्टिङ गर्दागर्दै दाँत खुस्किएको घटनाको भिडियो भाइरल बनिरहेको हो।

प्रसारणकै क्रममा दाँत खुस्किए पनि पदाल्कोले नआत्तिइकन रिपोर्टिङ जारी राखेकी छन्।



प्रतिक्रिया दिनुहोस्