एकैपटक दुई इन्द्रेणी (तस्बिरसहित)


एजेन्सी, १२ साउन । एकैपटक दुईवटा इन्द्रेणी । यस्तो विरलै देख्न सकिन्छ । बेलारुसको जोडिनो नजिक दुईवटा इन्द्रेणी एकैपटक देखिएको छ ।

एकैसाथ देखिएको दुईवटा इन्द्रेणीको तस्बिर चिनियाँ टेलिभिजन सिजिटीएनको अनलाइन संस्करणले प्रकाशित गरेको छ ।

Photo Soure: CGTN