Logo

काठमाडौंको गोंगबुमा टाउकोबिनाको शव फेला, घट्नास्थलमा प्रहरी



काठमाडौं, २५ साउन । काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउकोबिनाको शव फेला परेको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनास्थलमा प्रहरीको विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरिएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले शव भेटिएको भएपनि शवको पहिचान नभएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । Photo Source: Himal Bantaloa-Facebook



प्रतिक्रिया दिनुहोस्