Logo

काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरूले २१ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय



काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरूले आफूले दिने अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन्। सोमबार अपरान्ह बसेको काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको संगठनको वैठकले यस्तो निर्णय गरेको हो । file photo



प्रतिक्रिया दिनुहोस्