Logo

मन्त्रिपरिषदको निर्णय : यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने



काठमाडौं, २६ साउन । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । File Photo/Prime Minister’s Press Advisor



प्रतिक्रिया दिनुहोस्