Logo

अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण



काठमाडौं, २७ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएअनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो । File Photo



प्रतिक्रिया दिनुहोस्