Logo

सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं, ३० भदौ । सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त भएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि उनलाई उक्त जिम्मेवारी दिईएको जनाईएको छ । Photo/Mukunda Kalikote-RepotersNepal



प्रतिक्रिया दिनुहोस्