
काठमाडौं, १ असोज । राष्ट्रियसभामा मनोनित सांसद वामदेव गौतमलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ खुवाउने तयारी भएको छ । उनको आज सिंहदरबारस्थित् राष्ट्रियभाको अध्यक्षको कार्यकक्षमा सपथ गराईने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम