Logo

डा. बाँस्तोला सुप्रवल जनसेवाश्री (तृतिय) बाट विभुषित



काठमाडौं, ३ असोज । टेकु अस्पतालका प्रमुख कन्सल्टेण्ट डा. अनुप बाँस्तोला संविधान दिवसको अवसरमा सुप्रबल जनसेवा श्री (तृतीय) बाट बिभुषित हुने भएका छन् । डा. बाँस्तोलालाई सिंगो अस्पताल परिवारले हार्दिक सम्मान सहित बधाईसमेत ज्ञापन गरेको छ ।

संविधान दिवसका अवसरमा डा. बाँस्तोलालाई सुप्रवल जनसेवाश्री (तृतीय) बाट विभूषित गरिएको हो । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाउनेहरुको नाम घोषणा गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्