Logo

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै



काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनले प्रधानमन्त्रीले कति बजे सम्बोधन गर्ने ? भन्नेबार यकिन भैनसकेको जनाए । File Photo



प्रतिक्रिया दिनुहोस्