Logo

तस्विरमा हेर्नुहोस प्रचण्डका छोरीहरुको दशैं



काठमाडौं, ११ कार्तिक । यो वर्षको दशैं कोरोना संक्रमणको जोखिमका कारण सबैले आ–आफ्नो घरभित्रै सिमित गरेका छन् । राष्ट्रपति तथा प्रधानमन्त्रीले पनि यो वर्ष अरुलाई टिका लगाउने कामर्यक्रम राखिएको थिएन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरीहरु रेनु दाहाल र गंगा दाहालले भने टिका ग्रहणपछि तस्विर सामाजिक सञ्जाल फेशबुकमार्फत सार्वजनिक गरेका छन। तस्विर स्रोत : गंगा दाहालको फेशबुक



प्रतिक्रिया दिनुहोस्