Logo

प्रधानमन्त्री ओलीद्वारा अधिकारीको ‘फर्केर आईन् मेरी आमा’ गीति एल्बम विमोचन



काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेमनाथ अधिकारीको ‘फर्केर आइन् मेरी आमा’ गीति एल्बम विमोचन गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओलीले उक्त एल्बम विमोचन गरेका हुन् । तस्विर : सूर्य थापा/प्रम ओलीका प्रेस सल्लाहकार

 



प्रतिक्रिया दिनुहोस्