Logo

शंकास्पद वस्तु फेलाः नेपाली सेना



बैतडी, १० माघः महाकाली राजमार्गअन्र्तगत बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा बीच सडकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पार्न खटिएको नेपाली सेनाको टोली । रातो कपडामा तारसहित बम जस्तो देखिने डल्लो बनाएको अवस्थामा उक्त वस्तु फेला परेको हो ।-तस्वीरः विनोद सिंह विष्ट, रासस



प्रतिक्रिया दिनुहोस्