Logo

केपी ओली नै गौतम बुद्धको असली उत्तराधिकारी हो : मण्डल (भिडिओसहित)



काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षधर स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले प्रधानमन्त्री ओली नै गौतम बुद्धको असली उत्तराधिकारी भएको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित ओली समूहको आमसभालाई सम्बोधन गर्दै मण्डलले यस्तो बताएका हुन् । उनले नेकपाको अर्को समूह प्रचण्ड र माधव कुमार नेपाललाई पाप पखाल्ने काममा लागेको भनेर खरो टिप्पणी गरे । हेरौं पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्