Logo

मोडल विन्दिया र विकल श्रेष्ठ अभिनित ‘सुनौलो दिन’ सार्वजनिक (भिडियोसहित)



काठमाण्डौ । हेम लामाको स्वर तथा विन्दिया श्रेष्ठ र विकल श्रेष्ठ अभिनित नयाँ गीत ‘सुनौलो दिन’ सार्वजनिक भएको छ । शब्द तथा मेलोडि शैलेन्द्र सिंह र आकाश महर्जनको रहेको गीतको एरेन्ज शैलेन्द्र श्रेष्ठ गरेका छन् ।

संजित के घिसिङले छायाङ्कन, सम्पादन तथा निर्देशन गरेको गीतमा कलाकारद्धय श्रेष्ठले राम्रो अभियान गरेका छन् ।

यूट्युवमा मुना इन्टरटेनमेन्ट मार्फत भिडियो सार्वजनिक गरियको हो ।

भिडियो लिंक :



प्रतिक्रिया दिनुहोस्