काठमाडौं, २० चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको समुद्घाटन केही बेरमा हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति भण्डारीबाट पानी वितरणको विधिवत रुपमा समुद्घाटन गर्न लागिएको हो ।