Logo

प्रधानमन्त्री ओलीद्वारा चेम्बर अफ कमर्सको ७० औँ साधारण सभाको उद्घाटन



काठमाडौं, २६ चैत्र । नेपाल चेम्बर अफ कमर्सको ७० औँ साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्‍घाटन गरेका छन् । प्रधानमन्त्रीले होटल सोल्टीमा आयोजित समारोहमा सधारण सभाको समुद्घाटन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्