Logo

कांग्रेस बैठक बस्नुअघि केन्द्रीय सदस्यहरुको पिसिआर परीक्षण (फोटोफिचर)



काठमाडौं, १३ बैशाख । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ। आज पार्टी मुख्यालय सानेपामा केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षण गरिएको हो । केन्द्रीय कार्यसमितिको बैठक वैशाख १५ गते बस्दैछ ।

आइतबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षण गरी त्यसको रिपोर्ट प्राप्त भइसकेपछि मात्रै केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो। तस्विर ः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot