Logo

एमाले लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा



काठमाडौं, २२ बैशाख । नेकपा (एमाले) लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले आज प्रदेद सभामुखसमक्ष राजीनामा बुझाएका हुन् । उनी माओवादी केन्द्रमा प्रवेश गर्ने बताईएको छ । File Photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्