Logo

प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रचण्डको आग्रह



काठमाडौं, २७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । आज प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा बोल्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दछु,’ प्रचण्डले भने । उनले देश अराजकताकोदुष्चक्रमा फस्न लागेकोतर्फ समेत गम्भीर हुनुपर्ने बताए ।-तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्