Logo

कोरोना संक्रमणबाट पत्रकार कार्कीको निधन



काठमाडौं, जेठ २ । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत कार्कीको शनिबार राति निधन भएको हो ।

२०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मेका कार्की जनता टाइम्स डट कमको सम्पादक रहेका थिए । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य कार्की सौर्य दैनिकमासमेत आबद्ध रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम