Logo

मुख्यमन्त्री पोखरेलद्धारा ५ सदस्यीय मन्त्रिमण्डल गठन, दिपक मनाङेपनि मन्त्री बने



काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिमण्डल गठन गरेका छन् । नवनियुक्त चार मन्त्रीहरुलाई पनि आजै सपथग्रहण गराइएको हो।

मन्त्री बन्नेमा कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी, नेपालबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ छन् । उनीहरु विना विभागीय मन्त्री छन् ।



प्रतिक्रिया दिनुहोस्