Logo

कानून व्यवसायीहरुले लगाए कोभिसिल्ड खोपको दोस्रो डोज (फोटोफिचर)



काठमाडौं, ३० जेठ । कानून व्यवसायीहरुले कोभिसिल्ड खोपको दोस्रो डोज लगाएका छन । दोस्रो डोज लगाउन छुटेकाहरुलाई आइतबार खोप दिइएको छ । रामशाहपथस्थित् बार एसोसिएसनको भवनमा उनीहरुलाई खोप लगाउने व्यवस्था गरिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्