Logo

बरिष्ठ नेता खनाल नर्भिक अस्पताल भर्ना



काठमाडौं, ३१ जेठ । नेकपा एकालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

खनालको सचिवालयका अनुसार उनलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएपछि खनाललाई आज बिहान अस्पताल लगिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot