Logo

१५ मिनेट स्थगनपछि सुरु भयो प्रतिनिधिसभाको दोस्रो बैठक (लाईभ–भिडिओ)



काठमाडौं, ३ साउन । १५ मिनेटको स्थगनपछि प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसदको विश्वासको मत मागेका छन् ।



प्रतिक्रिया दिनुहोस्