Logo

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागे (LIVE-VIDEO)



काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । १५ मिनेट स्थगनपछि सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकलगत्तै प्रधानमन्त्री देउवाले विश्वासको मत माग गरेका हुन् ।

प्रधानमन्त्री देउवाद्वारा प्रस्तुत विश्वासको मतको प्रस्तावमाथि अहिले छलफल जारी छ । नेकपा (एमाले) को तर्फबाट प्रदीप ज्ञवालीले अहिले सम्बोधन गरिरहेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्