Logo

१३ हजार परीक्षणबाट ३१ सय जनामा संक्रमण पुष्टि, १९ सय निको



काठमाडौं, १८ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार १ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ५८ हजार १ सय २२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार ेपछिल्लो २४ घन्टामा १३ हजार ८ सय ११ जनाको परीक्षणबाट २२७९ पिसीआर र ८४६ एन्टिजेन बिधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्