Logo

राष्ट्रपति भण्डारीद्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी (अध्यादेशसहित)



काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। सरकारले हिजो दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

तर, राष्ट्रपतिले उक्त अध्यादेशबारे अध्ययन गर्नुपर्ने भन्दै समय मागेपछि हिजै जारी हुन सकेको थिएन । अध्यादेशको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot