Logo

संसद् बैठक सुरु, सभामुखविरुद्ध एमाले आक्रामक रुपमा प्रस्तुत (लाईभ-भिडिओसहित)



काठमाडौं, २३ भदौ । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटाको विरुद्धमा नाराबाजी गरेको छ। संसद् बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले नाराबाजी गरेका छन् ।

सभामुखले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहतिका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरुे संसद अधिवेशनको शुरुमै अवरोध गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्