Logo

सभामुख सापकोटा एमाले प्रमुख सचेतक भट्टराईसँग छलफलमा



काठमाडौं, २३ भदौ । नेकपा (एमाले) का सांसदहरुले संसद् बैठकमा अवरोध गरेपछि संसद् बैठक १५ मिनेटको लागि स्थगित् भएको छ । तर, यो बीचमा सभामुख अग्निप्रसाद सापकोटाले भने एमालेका प्रमुख सचेतक विशाल भट्टराईसँग छलफल गरिरहेका छन् । संसद्को अवरोध हटाउनेबारे उनीहरुबीच छलफल चलेको हो । सभामुख कक्षमा जारी छलफलमा सदन सुचारु गर्नेबारे कुराकानी भएको हो । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot