Logo

प्रधानमन्त्री देउवा झलनाथ खनाललाई भेट्न डल्लुमा



काठमाडौं, २८ भदौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न पुगेका छन् । नेता खनालको निवास डल्लुमा अहिले उनीहरुबीच भेटवार्ता जारी छ ।

वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था बुझ्न देउवा डल्लु गएका हुन् । उक्त भेटको क्रममा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी हुनेछ । file photo



प्रतिक्रिया दिनुहोस्