Logo

कांग्रेस पदाधिकारी बैठक दिउँसो ३ बजे बस्ने



काठमाडौँ, ७ असोज। नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पुनः बस्ने भएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्ने कांग्रेस सचिवालयले जनाएको छ।

हिजो बसेको बैठकले दशैं अगाडि नै पालिकास्तरको अधिवेशन गर्ने र बाँकी दशैंपछि गर्ने निर्णय गरेको थियो।-File Photo



प्रतिक्रिया दिनुहोस्