Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिईने



काठमाडौं, ११ असोज । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनेबारे निर्णय गर्ने बुझिएको छ । बैठक पौने पाँच बजेबाट सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उर्जामन्त्री पम्फा भुषाल, मुख्य सचिव शंकरदार बैरागी उपस्थित् छन् । file photo



प्रतिक्रिया दिनुहोस्