Logo

ढुंगानाले पौडेललाई सोधेः नेपाली काँग्रेस अवैध रे !



काठमाडौं, ८ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको वैधानिकतामाथि नै प्रश्न उठेको बताएपछि तरंग आएको छ । उनले यसो बोलेपछि पूर्वसभामुख दमननाथ ढुंगानाले प्रश्न उठाएका छन् ।

ढुंगानाले पौडेललाई प्रश्न गर्दै ट्वीटरमा लेखेका छन्ः के भन्नुभएको यो रामचन्द्रजीले? नेपाली कांग्रेस अवैध रे! आफूमात्रै वैध भन्न खोज्नुभएको त हैन?



प्रतिक्रिया दिनुहोस्