Logo

९ लाख कोभिशिल्ड खोप आज नेपालमा ल्याइदै



काठमाडौं, १५ मंसिर । कोरोना भाइरसविरुद्धको ९ लाख खोप बुधबार नेपाल ल्याइने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गतको सेरम इस्च्यिुट अफ इन्डियाले उत्पादन गरेको ९ लाख ७२ हजार कोभिशिल्ड खोप आज नेपाल आउने भएको हो ।

यसअघि ७ लाख २५ हजार मात्रा खोप आइसकेको छ । खोप आज दिउँसो आइपुग्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्