Logo

कांग्रेस केन्द्रीय समितिको बैठक भोली बस्ने



काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोली बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले भोली (बिहीबार) ११ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

भोली बस्ने बैठकमा महाधिवेशन सम्बन्धि छलफल हुने बुझिएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot