चाक्सीबारी बैठकमा को को


काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतरको चाक्सीबारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित एक दर्जन नेताहरु छन् । आजको बैठकमा थप नेताहरु पनि सहभागी छन् ।

महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, दिपक गिरी, रामकृष्ण यादव, किरण यादव, धनराज गुरुङ, जीवन परियारलगायत सहभागी छन् ।

Skip This

Omoda E5 Pro