Logo

कांग्रेस केन्द्रीय समिति बैठक : तीन सहमहामन्त्री र ५८ केन्द्रीय सस्य थप्ने प्रस्ताव



काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसले पदाधिकारी र केन्द्रीय कार्य समितिको संख्या थप्ने भएको छ । १४औं महाधिवेशनअघिको अन्तिम केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले यस्तो प्रस्ताव गर्न लागेका हुन् ।

स्रोतकाअनुसार सभापति देउवाले पाधिकारीमा तीन सहमहामन्त्री थप्न लागेका छन् । त्यस्तै, केन्द्रीय समितिमा भने ५८ सदस्य थप्ने तयारी भएको छ । योसँगै कांग्रेस केन्द्रीय समिति अब १६७ बाट बढेर २२५ सदस्यीय हुने भएको छ। file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot