Logo

कांग्रेस महामन्त्रीमा गगन थापाको जित लगभग पक्का, विश्वप्रकाशको अग्रता कायमै (कसको कति ?)



काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको पदका लागि भएको निर्वाचनको परीणाम आउनेक्रम जारी छ । ३८९० मत गणना हुँदा गगन थापाले २५१२ मत प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले १५९७ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा प्रकाशशरण महतले १२९२ मत प्राप्त गरेका छन् ।

मत गणना
गगनकुमार थापाः २५१२
विश्वप्रकाश शर्माः १५९७
प्रकाशशरण महतः १२९२
प्रदीप पौडेलः ११६१
मीनेन्द्र रिजालः ६७९
राजाराम कार्कीः ८८



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम