Logo

प्रधानमन्त्री देउवाले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिने



काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्री तथा सचिवहरुको संयुक्त बैठकलाई निर्देशन दिने भएका छन् ।

समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्युनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका लागि प्राथमिकता र सुशासन प्रबन्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न आज प्रधानमन्त्री देउवाले मन्त्री तथा सचिवहरुलाई निर्देशन  दिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot