सिंहदरबार अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहको यो तस्बिर


काठमाडौँ, २७ पुस। पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार अगाडी पुग्दा आफ्नो समर्थकहरुलाई हात हल्लाएर अभिनन्दन तथा सुभकामना व्यक्त गर्दै गरेको तस्बिर । पूर्वराजा ज्ञानेन्द्र शाह सिंह दरबार पुग्दा जनसागर ओर्लिएको थियो। सोहि अबसरमा कैद गरिएको उनको तस्बिर।-Photo Source: Paras shah 

Skip This

Omoda E5 Pro