Logo

टिकटक बनाईरहेका शिक्षकको पुलबाट खसेर मृत्यु



कैलाली, माघ ४ । कैलालीको गोदावरीको काठे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। टिकटक र फोटो सुटका लागि भाइरल बनेको गोदावरीको काठेपुलबाट खसेर अछामका ३९ वर्षीय रुपराज भाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेल जनाएका छन् ।

साझ ६ पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको हो। भाटले मादक सेवन गरेको बताइएको छ । मृतक भाट शिक्षक हुन् ।



प्रतिक्रिया दिनुहोस्