Logo

वर्षमान पुन स्वदेश फर्किए



काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुन चीनमा सफल स्वास्थ्योपचार गरेर पूर्ण स्वास्थ्यलाभ गरी स्वदेश फर्किएका छन् ।

उनलाई विमानस्थलमा स्वागत गर्न नेता नारायणकाजी श्रेष्ठ पुगेका छन् । नेता पुन स्वास्थ्य सामाग्री लिन गएको हिमालयन एयरलाईन्सको कार्गो बिमानबाट आज साँझ नेपाल आईपुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्