Logo

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता, ९८ सांसदको हस्ताक्षर



काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका ९८ सांसदले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

उक्त प्रस्ताव आज (आइतबार) विहान दर्ता भएको हो । प्रस्ताव दर्ता गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू आँफै गएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot