Logo

‘वेलकम एमसीसी’ भन्दै स्वतन्त्र नागरिक समाजको प्रदर्शन



काठमाडौं, ४ फागुन । चौतर्फी विवाद भएको एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ । काठमाडौंको अनामनगरबाट उनीहरुले एमसीसीको समर्थनमा प्रदर्शन सुरु गरेका हुन् ।

‘वेल कम एमसीसी’ लेखिएको ब्यानर बोकेर उनीहरुले एमसीसीको पक्षमा प्रदर्शन गरिरहेका छन् । एमसीसीको विरोधमा आज पाँच कम्युनिस्ट पार्टीसँगै एक मोर्चाले आज नेपाल बन्द गरेको छ । बन्दको प्रभाव काठमाडौंमा अत्यधिक न्युन छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot