Logo

आजको संसद्को कार्यसूचीमा एमसीसी नपर्ने



काठमाडौं, ४ फागुन । कार्यव्यवस्था तथा परामर्श समितिको आजको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने विषयमा छलफल भएको हो ।

बैठकमा उपस्थित भएका सहभागी दलहरूबीच सहमति जुट्न नसक्दा एमसीसी प्रतिनिधिसभाको आजको बैठकको एजेन्डा नबन्ने भएको छ । प्रतिनिधिसभाको बैठक अबको केही बेरमा बस्दैछ । File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot