Logo

एमाले सांसद बानियाँविरुद्ध बलात्कार केशमा पक्राउ पुर्जी जारी



काठमाडौं, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जुम्लाकी ४० वर्षीया शिक्षिका महिलाले सांसद बानियाँविरुद्ध बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीकै आधारमा सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेले बानियाँको खोजी सुरु गरेको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्