मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै


काठमाडौं, ५ फागुन । आज दिउँसो मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएको छ । बैठक आज दिउँसो २ बजे बस्ने लागेको हो ।

आजको बैठकमा एमसीसी सम्झौताबारे विशेष छलफल हुने बुझिएको छ ।