Logo

मन्त्रीहरुको फोटो अंकित प्लेकार्ड बोकेर युवासंघको विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मूल्यवृद्धि, भ्रष्टाचारलगायतको विरोधमा प्रदर्शनमा उत्रिएको छ ।

प्रदर्शनको क्रममा युवासंघले सभामुख अग्नीप्रसाद सापकोटा र मन्त्रीहरु विरोध खतिवडा, प्रेम आलेको समेत आलोचना गरेका थिए ।

युवासंघका कार्यकर्ताहरु नयाँ बानेश्वरमा भेला भई विभिन्न नारा अंकित ब्यानरसहित विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । उनीहरुले मन्त्रीहरुको फोटो अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । Photo:Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्

Screenshot